डोटीमा सन्चारकर्मीको अथक प्रयासले ६६ वर्षीया बृद्धाले पाइन नागरिकता

  रामबहादुर देउबा , डोटी , लाली सुनार साविकको रुकुम जिल्ला गोदामकोट गाउँविकाससमिति बाट श्रीमानको साथमा करिब अठार वर्ष अगाडी बसाइ सरेर आउनु भएको रहेछ ।  जीवन निर्वाहका लागि ज्यालामजदुरी गर्दै लाली सुनार डोटीको दिपायलमा अएकी थिइन । समय वित्दै गयो उमेर ढल्कीदै गयो ,दिन वर्ष हुदै दिपायल बसेको अठार वर्ष वितिसक्दा उहाँले करिव ६६औँ वसन्त पार गरि सकेकी रहेछन । सुदुर दर्पण साप्ताहीक पत्रिकाका प्रकाशक तथा सम्पादक राम बहादुर देउबाको अथक प्रयासले डोटीमा बृद्धले नागरिकता पाएकी छन

सानो टिनको  छाप्रो झुपडी त्यो पनि अर्कैको नाममा रहेको ठाउँमा लालि सुनार बालबच्चा सहीत बस्दै आएकी रहेछन । एक दिनको कुरा हो । म सेति नदीको किनार हुदै हिडिरहेको थिए ।

                                                          np    डडेल्धुरा अस्पताल डडेल्धुरा द्वारा जारी सन्देश

No description available.

गृष्मऋतुको प्रचण्ड गर्मिको समयमा बृद्धा लालि सुनार सेतिको किनारमा बालुवा चालिरहेको अवस्थामा देखे । निधारभरि तप्प तप्प गदै पसिना चुहिरको अवस्थामा मैले उहाँँलाई देखे पछि नजिकै गएर जान्ने प्रयास गरे । बोल्ननसक्ने अवस्थाकी उहाँसङ्ग कुरा गर्ने बेला उहाँका श्रीमान आएर बोल्लनै सक्क्दिन हजुर भने पछि कुरा बुझ्दै जादा उहाँलाई प्रध्र वर्षको उमेरमा पक्षधात भएको रहेछ ।

Emblem of Nepal - Wikipedia   खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटी द्वारा जारी सन्देश 

No description available.

सोधपुछ गर्दै जाने क्रममा जीवन निर्वाह गर्नाका लागि तड्पिरहेको थाहा पाए पछि नागरकिताको बारेमा बुझ्ने प्रयास गरे ।उहाँ जन्मेको ठाउँ साविकको गोदामकोट गाउँविकास समिति थियो । अहिले संरचनाफेरबदल भएकाले कुन ठाउमा पर्छ केही थाहा छैन उहाँँका श्रीमानले भने ।

उहँको जन्मथलो थाहा पाउन मैले स्थानीय तहःको वेवसाइड बाट छोज्दै जादा हाल गोदामकोट गाउविकास समिति नौविसकोट नगरपालिका पश्मि रुकुममा पर्दो रहेछ ।

नैविसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीसङ्ग उहँको अवस्थाको बारेमा जानकारी गराए पछि उहाँ नौविसकोट नगरपालिका वार्ड न ६ रहेको जानकारी गराए पछि त्यहँको वडा अध्यक्षलाइ जाकारी गराए पछि लालि सुनारको जन्म थलोमा नै गएर वडा अध्यक्षले विबरण बुझे पछि उहँको दाइ सङ्ग करिव अठार वर्र्ष पछि फोनमा रुवावासी चल्न थाल्यो ।

दुबै पक्षको मिलन फोन मार्फत गराए पछि । उहँको नागरिकता बनाउने आवश्यक प्रमाण पश्मि रुकुम नौविसकोट नगरपालिका बाट ल्याइसके पछि उहाँको हातमा नागरिकता प्राप्त भयो ।

सदरमुकाममा नै बसेको तर ६६ वर्षको उमेरमा उहाँको हातमा नागरिकता पर्दा खुःसीको सीमा नै नरहेको महसुस उहाँले बोलि मार्फत प्रकट गर्न नसके पनि व्यवहार बाट पुष्टि हुन्थ्यो ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...