सार्वजनिक कार्यक्रममा “हामी बालेनको पुलिस होईनौ भनेका डिएसपी जिम्मेवारिबाट हटाईयो

डाँडाको खवर समाचारदाता

सार्वजनिक कार्यक्रममा “हामी बालेनको पुलिस होईनौ भनेका डिएसपी जिम्मेवारिबाट हटाईयो

एक कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी प्रसन्नराज चौधरिले हामी बालेनको पुलिस होईनौ, केपी ओलीलाई थुन्ने यही नेपाल प्रहरी हो” भनी अभिव्यक्ति दिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएको छ।

उहाँको बोलेको विवादास्पद भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि स्पष्टीकरणका लागि उहाँलाई जिम्मेवारीबाट हटाइएको हो। कार्यक्रममा उहाँले आफू लोकसेवाबाट आएको र प्रहरी संविधान र कानुनअनुसार चल्ने दाबी गर्नुभएको थियो।

dcs 1
Damu 1
dandako khbar 1
Loading...