पर्यटन लाई आकर्षक गर्ने ठाउँ चौरि खर्क ।
प्युठान
पुर्वी रुकुम को चौरि खर्क बर्षा संगै निकै मनोहर दृश्य देखिने । पछिल्लो समय निकै चर्चा मा रहेको छ । युवायुवतीहरु बिदाको समय उक्त ठाउँमा पुग्ने फोटो खिच्ने चारैतिर दृश्यहरुलाई अवलोकन गर्ने गन्तव्य बनेको छ ।


