काठमाडौँ हाल नेपालमा पश्चिमी वायु स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रीय प्रभाव रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।
जसको जलवायुको कारणले गर्दा आज यसको प्रभावले हाल कोशी प्रदेश बागमती प्रदेश गण्डकी प्रदेश र हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बागी भूभागमा आंशिक बादल रहेको र बागमतीका केही प्रदेश स्थानहरूमा केही हल्का वर्षा हुने जनाइएको छ ।
मौसम पूर्वानुमान शाखाका अनुसार हिमालीका जिल्लाहरूमा केही भूभागहरू र पहाडीका केही जिल्लाका भूभागहरूमा चट्यान सहित मध्यमस्तरको वर्षा हुने पनि सम्भावना रहेको छ
यसको प्रभाव बागमती गण्डकी प्रदेश हिमाली र पहाडी धेरै स्थानहरूमा र कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई ठाउँमा मध्यम स्तरको चट्यानसहित वर्षा हुने र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।


