विद्यालयको जिम्मा स्थानीय तहलाई । By Dandako Khabar On असार २२, २०८३ विद्यालय खोल्न अनुमति, स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई, प्रधानाध्यापक नियुक्ति अब स्थानीय तहबाटै हुने ।