चट्याङले डडेल्धुरामा एकै घरका तीन जना घाइते, घर ध्वस्त

 

डडेल्धुरा : डडेल्धुरामा चट्याङले एकै घरका तीन जना घाइते भएका छन्।

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्।

स्थानीयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ तर, उनीहरूको घर भने पूर्ण रूपमा नष्ट भएको छ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...