सुनसरी देवानगञ्ज घ’टनामा मृ’तकका परिवार र सरकारबीच ७ बुँदे सहमति ।

सुनसरी देवानगञ्ज घ’टनामा मृ’तकका परिवार र सरकारबीच ७ बुँदे सहमति –

सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झ’डपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।

सहमतिअनुसार सरकारले मृ’तकलाई सहिद घोषणा गर्ने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, दोषीमाथि कानुनी का’रबाही अघि बढाउने तथा परिवारका एक सदस्यलाई रोजगारी दिने भएको छ।

यस्तै, घ’टनाको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने र मृ’तकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...