हावाहुरीले रुख ढल्दा कैलालीमा एक जनाको मृत्यु

कैलालीमा हावाहुरीले रुख ढल्दा एक जनाको मृत्यु भएको छ।   कैलालीको टीकापुर नगरपालिका-१ बिशालनगरका अन्दाजी ६०/७० वर्षीय श्रीदल पुरीको सोमवार मृत्यु भएको हो।

                  ढकारी गाउँपालिक अछामको सन्देश No description available.

टिनले छाएको कच्ची घरमा सुति रहेको अवस्थामा हावाहुरीका कारण घर नजिकै रहेको हल्दुको रुख ढलेर घर भित्र च्यापिन गई घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।   

dcs 1
Damu 1
dandako khbar 1
Loading...