बझङ्गमा तीन जना नाबालिका घरमा चिठी लेखेर सम्पर्क विहिन

बझाङ जिल्ला जयपृथ्वी नगरपालिका -७ छयाला निबासी तीन बालिका एकैसाथ हराएको सूचना प्राप्त भएको छ । May be an image of 1 person and smiling कालो कपडा लगाउने अन्दाजी १६ वर्ष रजनी बिक, रातो लगाउने अन्दाजी १५ वर्ष निर्मला बिक र अनुहार मात्र देखिएको अन्दाजी १३ वर्षीया अनिसा बिक हिजो बिहान घरबाट सुनिपिपल चौर मावि स्कुल जान्छु भनेर हिडेकी र आजसम्म घर नफर्केको परिवार स्रोतले जनाएको छ ! यस्तै निर्मलाको घरमा तल देखिएको चिट्ठी लेखेर छोडेको पाइएको हुँदा देख्नुहुने महानुभावहरुले अभिभावकको सम्पर्क नम्बर 9848650076, 9847724433 र नजिकैको प्रहरी चौकीमा खबर गरिदिनुहोला।May be an image of 1 person and smilingMay be an image of 1 person and flower
यस्तै यी बालिकाहरु केही समयअघिदेखी एउटै कोठामा बस्दै आएको र एक भारतीय मानिससँग कुराकानी गरिरहेको भन्ने सुन्नमा आएकाले भारतको विभिन्न ठाउँ र सिमानाका बस्नेहरूले सक्दो निगरानी गरिदिनुहोला ।घरपरिवारमा कुनै पनि जानकारी बालिकाहरु हराउँदा घरपरवार अत्यन्तै मर्माहित तथा चिन्तित बनेका छन् ।
dcs 1
Damu 1
dandako khbar 1
Loading...