संवैधानीक हक रोजगारी माग्दा बर्षिन्छन गोली दुईजनाको दुःखद निधन

दक्षिण कोरिया जानको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपामा २ जना युवा मारिएका छन् ।

No description available.

 शिखर नगरपालिका डोटी द्वारा जनहितमा जारी सन्देश

आज शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको झडपमा सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएको  हो ।

प्रदर्शनका क्रममा सरकारका मन्त्री सवार गाडिमा आगजनी भएको निहुँमा बेरोजगारीको पीडाले छट्पटिएर सडकमा आएका युवाहरु माथि प्रहरीले दमन गर्दा उनीहरु मारिएको  छन् ।

।

देशमा युवाहरु वेरोजगारीको भयाभह अवस्था रहेको हुदा रोजगारीका लागी कोरिया जानका लागी  इपिएस परिक्षामा सहभागी हुन नपाए पछि आक्रोसित युवाहरुले स्वस्फुतरुपमा प्रर्दशन गरेका थिए।

dcs 1
Damu 1
dandako khbar 1
Loading...