दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस दुर्घटनामा

    दार्चुला  ,दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे डे बस दुर्घटनामा परेकाे छ । आज विहान दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे
महाकाली यातायातको सुप प्र ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिकाकाे वडानम्बर – ५ काे फाेहाेर सङ्कलन केन्द्र खेट्टेवगरमा दुर्घटना भएको छ ।
बसमा सवार रहेका १० जना घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाकी छ ।
dcs 1
Damu 1
dandako khbar 1
Loading...