कर्मचारी नभएको भन्दै बुढीगंगा नगरपालिकाको वडा कार्यालयमा तालाबन्दी dandakokhabar.com

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ।बुढीगंगा नगरपालिकाको वडा नम्बर ७ को वडा कार्यालयमा तालाबन्दी गरिएको हो।

                   Emblem of Nepal - Wikipedia  डिभिजन वन कार्यालय डडेल्धुरा द्वारा जारी सन्देश

वन तथा वन्यजन्तु प्रकृतिकका अमुल्यू उपहार हुन र वन्यजन्तुको चोरीसिकार गर्नु भनेको कानुनी रुपमा दण्डनिय अपराध भएकाले यस्तो कार्य गर्नेलाइ कानुनको भागिदार बन्ने भएकाले यस्तो कार्य नगरौँ । प्रकृतिलाइ हरेक जीवको उत्तिकै आवश्यकता पर्ने भएकाले सबै जीवको संरक्षण गर्नमा लागौ । वन्यजन्तु तथा तिनका ओखेटपहारको ओसारपसार नगरौ । गर्मिको समयमा वनमा डढेलो लाग्नालेबोटविरुवा तथा वन्यजन्तु नै सखाप हुने भएकाले यस्तो कार्य नगरौ ।

लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन्।

dcs 1
Damu 1
dandako khbar 1
Loading...