बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर दुई दिन देखी हवाई सेवा समेत ठप्प

धनगढीः कैलालीको धनगढी विमानस्थलको उडान दुई दिनदेखि ठप्प भएको छ। धनगढीसहित पश्चिम तराइमा हुस्सु लागेपछि उडान प्रभावित भएको हो।

धनगढी विमानस्थल कार्यालयका अनुसार शुक्रवार बिहान श्री एयरको विमान धनगढीबाट काठमाडौँ गएको छ।

तर, काठमाडौँबाट धनगढी विमान आएका छैनन्। बिहिवार साँझ धनगढी आएको श्री एयर शुक्रवार बिहान काठमाडौँ फर्किएको हो।

dcs 1
Damu 1
dandako khbar 1
Loading...