परशुराम नगरपालीकाको वैठकमा कुटाकुट हुदा नगरपालीका प्रमुख प्रशासकिय अधिकृत घाइतेdandakokhabar.com

dandakokhabar.com

डडेल्धुरा जिल्लाको परशुराम नगरपालीकाको आजको वैठकमा उपस्थिति भएका व्यक्तिहरु विच कुटाकुट भएको छ।कुटपिट वाट वैठकका सदस्य सचिव एव प्रमुख प्रशासकिय अधिकृत कृष्ण देव जोशि  घाइते भएका छन ।

          Emblem of Nepal - Wikipedia  पशुपंक्षी तथा मत्से विकास निर्देशनालय  राजपुर डोटी द्वारा जारी सन्देश

No description available.

कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आफूमाथि कुर्सी प्रहार गरेको जोशीले  बताए । बैठकको एजेण्डामा नै छलफल भएको थिएन, ७ नम्बर वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले कुर्सीले हाने, म अहिले प्राथमिक उपचार गराएर डडेल्ुधरा अस्पताल जाँदैछु’, जोशीले भने । कुर्सी प्रहारबाट जोशीको टाउकोमा चोट लागेको छ ।

वडा नं ७ का वडाध्यक्ष कर्णबहादुर धामीका अनुसार बैठकमा मेयर भरत बडायर जोशीले एजेण्डा राखेपछि उपमेयर विमलाकुमारी जोशीले त्यसमाथि धारणा राख्दै थिइन् । त्यही क्रममा केही कार्यपालिका सदस्यले उपमेयरमाथि अमर्यादित टिप्पणी गरेपछि विवाद सुरु भएको वडाध्यक्ष धामीले बताए ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...