पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् ।
घरेलु तथा साना उद्धोग विकास समितिको कार्यालय अछामको सन्देश
सीप सिकौ स्वरोजगार बनौ । घरेलु तथा साना उद्घोग कार्यालयले बेला बेलामा जीवनोपयोगी सीपसिकाउने भएकाले स्वरोजगार बन्न चाहनेहरुले यस कार्यालयमा समपर्क गरौ । सिकेको सीपको व्यवहारमा उपयोग गरौ ।प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ।प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो ।


