पितृविसर्जन गर्न हरिद्वार गएका डोटीका बृद्ध एकहप्ता देखी सम्पर्कविहिन

  सायल गाउँपालिका वार्ड नं १ स्थाइ घर भएका सलि थापा पितृविशर्जन गर्न करिब एकहप्ता अगाडि भारतको हरिद्वार आफन्तहरु सङ्ग गएका थिए ।

हरिद्वामा नुहाएर पूजापाठ गर्ने क्रममा एकाएक हराएका उहाँका छोरा भक्त बहादुर थापाले जानकारि दिए ।

करिब ८५ बर्षिय थापा पितृमोक्ष प्राप्तीका लागि हरिद्वार गएका थिए । घर भन्दा बाहिर कहिकतै नगएका उहाँ नत कुनै दोश्रो भाषिक ज्ञान छ नत पैसा नै छ ।

उहाँ हराएको हप्तौदिन भइ सक्दा समेत सम्पर्कमा नआउदा यता घर परिवार चिन्तामा रहेकाले भेटाउनुुहुने जो सुकै महानुभावले उहाँको छोराको फोन नं ९८४८४५८१६५,मा सम्पर्क गरी सह्योग गरिदिन आफन्तले आग्रह गरेका छन । 

dcs 1
Damu 1
dandako khbar 1
Loading...