दिपायलसिलगढी नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विधालयहरुको कक्षा आठको नतिजा सार्वजनिक भएको छ ।
सातसय बयानब्बे परीक्षार्थीहरु मध्ये ३५दशमलब छइ सुन्य प्रतिशतमात्र विधार्थी सफल भएका छन भने करिब २२.४७ प्रतिशतले मौका परीक्षामा सहभागि हुन पाउने भएका छन ।
नतिजा विश्लेषण गर्दा सरकारी अर्थात सामुदायिक विधालय बाट २३ं दशमलब ३४ प्रतिशत मात्र सफल भए भने संस्थागत विधालय बाट करिब ६४ दशमलब ८४ प्रतिशत मात्र सफल भएका छन ।
कालिका उधोग आधारभूत विधालय सिरखोलीशैन भने सुन्यमा रहेको छ । २८ जना परीक्षर्थीहरु मध्ये एकजना पनि सफल हुन सकेन भने २ जना मात्र मौकापरीक्षामा सहभागि हुन पाउने भएका छन , हेर्नुहोस फोटो ।


