ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउनु ,सर्वोच्च अदालत

सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी गरेको हो।

                                            np डडेल्धुरा अस्पताल डडेल्धुरा द्वारा जारी सन्देश

No description available.

गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए। उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेश माग गर्दै कृष्ण विकसहितले सर्वोच्चमा रिट दायर गरेका थिए।

                                    Emblem of Nepal - Wikipedia  दशरथचन्द नगरपालिका गाउँपालिका बैतडीको सन्देश

 

No description available.

रिटमा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको दावी गरिएको छ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...