कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाँटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा वैशाख २५ गते राति २५ वर्षीय सुनिल शाहीको हत्या भएको थियो।यस्तै १ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अर्का एक जनालाई उमेर नपुगेको कारण सुधार केन्द्रमा राखिएको छ।
बिपुल सापकोटा, सुदर्शन अधिकारी, भुपेन्द्र खड्का, नवीन रावल, आकाश अधिकारी, सुमन भट्ट, कृष्ण तिमलसिना पुर्पक्षका लागि कारागार चलान भएका छन्। सोही प्रकरणमा अुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको थियो।
मेल्लेख गाउँपालिमा अछामको सन्देश
सवारी साधनको क्षमता भन्दा बढी भार नराखँौ । सवारी चलाउनु पुर्व साधनको प्राविधिक जाँच अनिवार्य रुपमा गरौ । स–सानाबालबालिका तथा पशुचौपायाहरुलाई सडकमा नछोडौ । हरेकघुम्तीमा सवारी साधनको गति सीमित गरी हर्न अनिवार्य रुपमा बजायौँ । नेपालको कानुनले बर्जित गरेका सामानको ओसार पसार नगरौ । सवारी चलाउदा जहिले पनि आफ्नो क्षेत्रतिरमात्र चलाऔँ । सडक छेउमा निार्मणका सामाग्री नराखौ । सवारी दुर्धटना बाट बचौ र बचाऔँ ।
पक्राउ परेका १७ मध्ये ७ जनालाई पुर्पक्षका लागि र ५ जना धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन्। सञ्चालक खत्रीसहित ३ जना भने धरौटीमा छुटेका छन्।कमल रिजाल, गौरव आचार्य, विनोद शाही, नमराज चौधरी, रोशन ऐर धरौटी तिर्न नसकेर कारागार चलान भएका छन्।
यस्तै समितिका अध्यक्ष होम तामाङ्ग ५ लाख सञ्चालक खत्री ७ लाख र दिनेश मन्नि ३ लाख धरौटी तिरेर छुटेका छन्। मुस्कान सुनारलाई आफन्तको जिम्मा लगाइएको छ भने एक जनाको उमेर नपुगेका कारण सुधार गृहमा राखिएको छ।


