सुदूरपश्च्मि प्रदेशमा सबैलाई मन्त्री पद नै प्यारो हुदाँचार मन्त्रालय फुटाइदै

 सुदूरपश्चिम प्रदेश सरकारले चारवटा मन्त्रालय फुटाउँदैछ। सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय बनेपछि चारवटा मन्त्रालय फुटाउन लागिएको हो।सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र माओवादीका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन्।

त्यसबाहेक बिनाविभागीय मन्त्रीमा एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादीका अक्कलबहादुर रावल र लक्ष्मी विक तथा एसकी माया पन्तलाई नियुक्त गरिएको हो। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले हिजो ९सोमबार० तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। सोडारीले पाँच बिनाविभागीयसहित सात जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्। भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारीसहित बिनाविभागीय मन्त्री थप्ने काम भएको छ।

 Emblem of Nepal - Wikipedia  यातायात व्यवस्था कार्यालय डोटी द्वारा जारी सन्देश 

 सवारी साधनको क्षमता भन्दा बढी भार नराखँौ । सवारी चलाउनु पुर्व साधनको प्राविधिक जाँच अनिवार्य रुपमा गरौ । स–सानाबालबालिका तथा पशुचौपायाहरुलाई सडकमा नछोडौ । हरेकघुम्तीमा सवारी साधनको गति सीमित गरी हर्न अनिवार्य रुपमा बजायौँ । नेपालको कानुनले बर्जित गरेका सामानको ओसार पसार नगरौ । सवारी चलाउदा जहिले पनि आफ्नो क्षेत्रतिरमात्र चलाऔँ । सडक छेउमा निार्मणका सामाग्री नराखौ । सवारी दुर्धटना बाट बचौ र बचाऔँ ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...