कोशी प्रदेशमा बिहानै देखी मनसुनी वर्षा

 

कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुन प्रवेश भइसकेको यो प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Emblem of Nepal - Wikipedia     कृषि विकास निर्देशनालय डोटी राजपुर डोटी द्वारा जारी सन्देश

No description available.

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

                            Emblem of Nepal - Wikipedia   डिभिजनवन कार्यालय बैतडीको सन्देश

No description available.

सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...