दिपायल सिलगढी नगरपालिकाले खडेरीको बेला दमकल बाट घरघरमा खाने पानी वितरण गरेको छ ।लामो समयको खडेरीको कारण पानीका मुहान नै सुक्न थाले पछि जनजीवनलाई सहझ बनाउनका लागि दमकल बाट दिपायल सिलगढीको राजपुर क्षेत्रमा पानी
कमल बजार नगरपालिमा अछामको सन्देश
वितरण गरिएको हो ।
दमकल बाट घर घरमा खडेरीको बेला पानी पाए पछि स्थानीयहरु खुःसी भएका छन । यस वर्षको मनसुनी वर्षा गराउने वयू पूर्वी नेपालमा भित्रिए पनि सुदूर पश्च्मिमा भने खडेरीले गर्दा जनजीवन नराम्ररी प्रभावित वन्न पुगेको छ ।


