डोटीमा बस दुर्घटना घाइते सबैको नामावली सहीत

डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइते सबैको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेकोे छ ।
घाईतेहरु
१. जि. डडेल्धुरा गन्यापधुरा गा.पा. वडा नं. ०२ रिठा बस्ने वर्ष २३ की सविता देउवा कानमा चोट, अवस्था सामान्य ।
२. जि. डोटी दिपायल सिलगढी न.पा. वडा नं. ०६ थाप्ला बस्ने वर्ष २९ को भोज राज धामी टाउकोमा चोट अवस्था मध्यम ।
३. जि. डोटी सायल गा.पा. वडा नं. ०७ गौरीगाउँ बस्ने वर्ष ८२ को तेज बहादुर सिंह टाउकोमा चोट अवस्था सामान्य ।
४. जि. डोटी आदर्श गा.पा. वडा नं. ०४ बस्ने वर्ष ३०को कृष्ण विष्ट ढाड र टाउकोमा चोट अवस्था मध्यम ।
५. ऐ.ऐ. बस्ने वर्ष ३८ को सन्तोष बोहरा कम्मर र हातमा चोट अवस्था मध्यम ।
६. जि. डोटी शिखर न.पा. १० वान्डुङग्रीसैन बस्ने वर्ष ३५ को भरत रावत ढाड, दाँया खुट्टामा चोट अवस्था मध्यम । (चालक)
७. जि. डोटी दिपायल सिलगढी न.पा. वडा नं. ०१ तिखा बस्ने वर्ष ४० को डम्मरी देवी खड्का खुट्टा, टाउको र कम्मरमा चोट ।
८. जि. डोटी दिपायल सिलगढी वडा नं. ०४ राजपुर बस्ने वर्ष ३८ को दिल बहादुर नेपाली कम्मरमा चोट अवस्था
९. जि. डोटी सायल गा.पा. वडा नं. ०४ डौड बस्ने वर्ष ६५ को हर्क बहादुर सिंह ढाड र दाँया खुट्टामा चोट अवस्था मध्यम ।
१०. जि. डोटी के.आई.सिंह गा.पा. वडा नं. ०२ डुम्राकोट बस्ने वर्ष ४२ को कमल विक्रम शाही (बस साहु) दाँया खुट्टा, टाउको छाती र दाया हातमा चोट अवस्था मध्यम ।
११. जि. डोटी दिपायल सिलगढी न.पा. वडा नं. ०६ बस्ने वर्ष २९ को भेषराज धामी टाउको हातमा चोट
१२. जि. डोटी आदर्श गा.पा. वडा नं. ०१ बस्ने वर्ष २३ को प्रकाश खड्का टाउकोमा चोट अवस्था मध्यम
१३. जि. डोटी पुर्वीचौकी गा.पा. वडा नं. ०७ टिमुर दह बस्ने वर्ष २१ को हिक्मत वि.क. हात खुट्टा मुखमा चोट अवस्था मध्यम ।
१४. जि. डोटी बोगटान फुड्सिल गा.पा. वडा नं.०६ पलाडी वस्ने वर्ष ३५ को देव बहादुर बोगटी हात खुट्टा टाउकोमा चोट अवस्था मध्यम ।
१५. जि. डोटी सायल गा.पा. वडा नं. ०४ वर्ष ५६ को लाल बिरे भुल टाउको हात ढाड खुट्टामा चोट अवस्था मध्यम ।
१६. जि.डोटी सायल गा.पा. वडा नं. ०२ बस्ने वर्ष ४० को दल बहादुर बयाडी कम्मर खुट्टामा चोट अवस्था ।
dcs 1
Damu 1
dandako khbar 1
Loading...