डोटीः डोटीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–६ की १८ वर्षीया दुर्गा साउँदको चट्याङ लागेर मृत्यु भएको हो। शनिवार) साँझ चट्याङ लागेर उनी घाइते भएकी थिएन्।तर उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।


