पूर्वलडाकुको घरमा राखिएको विष्पोटक पदार्थ विष्पोट हुदाँ दुइ बालकको मृत्यु

पाँचथरको फालेलु–५ स्थित डाँडागाउँमा बम विस्फोट हुँदा दुईजना नाबालकले ज्यान गुमाए । मृत्यु हुनेमा ११ वर्षका दिपस्न साँवा र दुई वर्षीय प्रियसा साँवा छन् ।डाँडागाउँस्थित आइतराज केरुङको घरमा भेटिएको बम नाबालकहरूले खेलाउँदा विस्फोट भएको आशंका गरिएको छ । युद्धकालमा ल्याएर सो घरमा राखेको बम अहिले विस्फोट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

विस्फोट भएको घरका एकजना पूर्वलडाकु हुन् । घरधनी त्यहाँ बस्दैनन् । छिमेकीलाई घरको रेखदेख गर्न भनेर उनीहरू घर छाडेर हिँडेका थिए । पाँचथरको फालेलु–५ स्थित डाँडागाउँमा बम विस्फोट हुँदा दुईजना नाबालकले ज्यान गुमाए ।

मृत्यु हुनेमा ११ वर्षका दिपस्न साँवा र दुई वर्षीय प्रियसा साँवा छन् ।डाँडागाउँस्थित आइतराज केरुङको घरमा भेटिएको बम नाबालकहरूले खेलाउँदा विस्फोट भएको आशंका गरिएको छ ।

युद्धकालमा ल्याएर सो घरमा राखेको बम अहिले विस्फोट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । विस्फोट भएको घरका एकजना पूर्वलडाकु हुन् । घरधनी त्यहाँ बस्दैनन् । छिमेकीलाई घरको रेखदेख गर्न भनेर उनीहरू घर छाडेर हिँडेका थिए ।

बम पहिलादेखि नै सो घरमा रहेको अनुसन्धानबाट खुलेको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले  भनाइ छ । उनले भने, ‘युद्धमा प्रयोग भएको बम मिसप्लेस भएर अहिले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...