रामबहादुर देउबा , डोटी ,बालबालिका भित्र रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने उद्धेश्यले डोटी जिल्लाको के.आइ. सिह. गाउँपालिकाले नित्य प्रतियोगिताको आयोजना गरेको छ ।जिल्लाको के. आइ. सिह गाउँपालिका स्तरिय नृत्य प्रतियोगिता कार्यक्रममा नवदीप आवासिय विद्यालयका छात्राहरुलले प्रथम स्थान हासिलल गर्न सफल भएका छन ।
माध्यामिक तहःका छात्रा बीचमा भएको प्रतियोगितामा दश वटा विद्याललयको सहभागिता रहेको थियो । नेपाली हिन्दु नारिहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गाउँपालिलकाले गरेको थियो ।
द्धितीय छत्रेश्वरमाध्यामिक विद्याललय भएको छ भने सरस्वति मा.वि तृतिय भएको थियो उक्त नृत्य प्रतियोगितामा स्थानीयहरुको गरिमामय उपस्थिति रहेको थियो ।


