बाटोमा हिडिरहेकी हजुर आमाको पहिरोमा पुरिएर निधन नातिनी घाइते

रामबहादुर देउबा,डोटी,आदर्श गाउँपालिकामा माइती जाने क्रममा पहिरोमा परेर एक जना महिलाको मृत्यु भएको छ । साथै एक बालिका घाइते भएकी छन् ।वडा अध्यक्ष पाठकका अनुसार कौमती सँगै रहेकी मृतककी करिब १२ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएकी छन् ।

कौमतीको आफ्नी नातिनी सहित आदर्श गाउँपालिका–६ सवखोला जानेक्रममा शनिवार बिहान ११ बजेतिर बाटो माथिबाट आएको पहिरोमा परि मृत्यु भएको हो ।

आदर्श गाउँपालिका–३ उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको पहिरोमा परि सोही वडाको आगरकी ६१ वर्षीया कौमती देवी ऐरको मृत्यु भएको वडा अध्यक्ष दीपेन्द्र प्रसाद पाठकले जानकारी दिए ।

 

 

updates.
dcs 1
Damu 1
dandako khbar 1
Loading...