जब डक्टरले मापसे गरी कार चलाए

 

 कैलालीको धनगढीमा मादक पदार्थ सेवन गरेका डाक्टरको कार दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेका एक डाक्टरले धनगढी मुख्य सडकको तारजाली र ट्रिगार्ड भाँचेका हुन्।

मादक पदार्थ सेवन गरी आफैँ कार चलाइरहेका भट्टले धनगढी मुख्य सडकको प्रहरी पेट्रोल पम्प अगाडि तारजालीमा क्षति पुगाएको कैलाली प्रहरीले जनाएको छ। डाक्टर भट्ट र उनले चलाएको कारलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...