आजको मौसम


आज नेपालमा पश्चिमी वायुको केहिमात्रामा प्रभाव हुने छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार बिहान नेपालको पश्चिमी क्षेत्र कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य पहाडी भागमा हल्ला बदली रही बाँकी सबै भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका कहि स्थानहरुमा हुस्सु / कुहिरो लागेको महाशाखाले जनाएको छ।

तापक्रम आज स्थिर रहने । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ। सोमबार पनि ४.८ डिग्री नै मापन भएको थियो।

तपाईंको इच्छा अब पूरा हुनेछ ।
https://dcsem.org

मंगलबार सुर्यदय बिहान ६:६९ हुने छ भने साँझ ५:२१ मा अस्ताउने छ ।

यद्यपि मौसम पूर्वानुमान महाशाखाले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ

https://dcsem.org
https://dcsem.org

dcs 1
Damu 1
dandako khbar 1
Loading...