आज नयाँ बर्ष २०२५

आज बाट अंग्रेजी नयाँ बर्ष सुरु
आज जनवरी १ अर्थात अंग्रेजी नयाँ बर्ष सन् २०२५ को सुरुवात को दिन संसारभर नै आजको दिनलाई नयाँ बर्ष को सुरुवात को दिन धेरै राष्ट्र हरुले नयाँ बर्षलाई खुशी यालि ,एक अर्कामा शुभकामना आदानप्रदान गर्दै स्वागत गरि रहेका छन । केही देशहरूमा नयाँ बर्ष संगै योजना हरु पनि एक बर्ष भरिएको बनाईन्छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...