बिहानै भुकम्प धक्का महशुस ।

काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । आज बिहान भूकम्प चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौ लगाएका नेपालीको विभिन्न भुभागमा भुकम्पको धक्का महशुस भएको छ । बिहानै भुकम्प गए पछि काठमाडौ लगाएत देशका विभिन्न भागमा हल्लाखल्ला मच्चिएको थियोे । काठमाडौ मा भने भुकम्प को धक्का शक्तिशाली नै भएको थियो ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...