चिसो ह्वात्तै बढेपछि जनजिवन कष्टकर बनेको छ । मौसम परिवर्तन सँगै देशका अधिकासं भागमा चिसो बढे संगै दैनिकी नजजिवनमा प्रभाव परेको छ ।मंगलबार केही ठाउँमा वर्षा सगै असिना ,हिमाली क्षेत्रमा हिमापात परेको ,तराईमा हुस्सु बढे पछि चिसो ले लामो दुरीमा चल्ने यातायात ,दैनिकी ज्यालादारी गर्न , बिधालय , पशुचौपाय , कामकाज मा समेत असर पुर्याएको छ ।चिसोले स्वास्थ्यमा प्रतिकुल असर पुर्याउने भएको मा चिकित्सकहरुले चिसोबाट बच्न , न्यायो कपडा लगाउने,अतिआवश्यक काम बाहेक नहिड्न, आगो तप्ना ,तातोपानी पिउन,प्रशस्तै मात्रामा छोलियो पर्दाथ पिउन सल्लाह दिएका छन । सबै जना सचेत बनौ चिसोबाट बचौ ।


