डडेल्धुराको आइतबजार नजिक जीपदुर्घटना हुदा एकको निधन दुई जना घाइते

 

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटनामा परि घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ

      Open photo        बुङ्गल नगरपालिका बझाङ्ग द्वारा जनहितमा जारी सन्देश                                            

No description available.   बुधबार जिल्ला सदरमुकामबाट भागेश्वर गाउँपालिकातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१च१८८ नम्बरको जीप आइत बजार नजिक दुर्घटना भएको थियो ।   दुर्घटनामा परि अमरगढी नगरपालिका-८ बस्ने दानबहादुर ओलीको मृत्यु भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका- ९ बस्ने दीपक बुढाऐर र नवदुर्गा- ४ बस्ने दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा                         उपचार भइरहेको छ ।दुर्घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...