आजको देशभर को मौसम ।

आज: पश्चिमी वायुको सामान्य प्रभावले कर्णाली कोशीलगायत गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्ला परिवर्तन हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भित्र मदेश तथा धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।

धेरै प्रदेशको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।भने कोशी र कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा धेरै भागमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले चिसोबाट सावधानी अपनाउन महाशाखाले भनेको छ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...