आज ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरु बिशेषगरी शेर्पा जातिहरुले यस चाडलाइ मनाउने गर्दछन । तर सांस्कृतिक घुलमिलकाकारण भने यो चाडलाइ अरु जातिहरुले पनि मनाउदै आएका छन । यस ग्याल्पो लोसारको अवसरमा आज नेपाल सरकारले पनि देश भर सार्वेजनिक बिदा समेत दिएको छ । आजको दिन हरेक फेब्रुअरी महिनामा ग्याल्पो ल्होसार (२१३९ छु फोडुक्लो ) मनाउने तयारीमा शेर्पा,तिब्बती तथा योल्मो समुदायकले पुजा,भेटघाट,नाच,भोज गर्ने तयारीमा जुट्छन ।


