ट्रप र जेलेस्की बिच भेटवार्ता ।

अमेरिकि राष्ट्रपति ट्रम्प र उक्रेनि राष्ट्रपति जेलेन्स्की बिच वाईटहाउसको भेटवार्तमा भनाभन भएको छ । ट्रम्प र जेलेन्स्की बिच वाईटहाउसको भएको भेटवार्तमा ट्रम्पले जेलेन्स्की लाइ उनको व्यवहार र कार्यशैली बारेमा ठिक भएको बताएका थिए ।
जेलेन्स्कीलाई ट्रम्पले भने —तपाईको व्यवहार सम्झौता गर्ने जस्तो छैन ख्याल गर्नु होला रुस सँग युक्रेनले युद्धमा कहिले जित्न सक्दैन् । ट्रम्पले जेलेन्स्कीलाई थप्दै भने युक्रेनमा ठुलो समस्या भएको र त्यसलाई जित्न जेलेन्स्की नसक्ने दाबी गरेका थिए यसमा अमेरिको साथमा भएमा समस्याबाट निस्कने मौका रहेको उनले बताए । ट्रम्प लाई जनकारी दिदै जेलेन्स्कीले पनि आफूहरु युद्धविरामको पक्षमा रहेको बताएमा छन

dcs 1
Damu 1
dandako khbar 1
Loading...