काठमाडौ नेपाल सरकार का शिक्षा मन्त्री विद्या भट्टराई ले प्रधानमन्त्री मन्त्री केपि शर्मा ओलि सामु राजिनामा बुझाएको बालुवाटार स्रोतले जानकारी दिएको छ । मन्त्री भट्टराईले राजिनामा दिएपछि आजै मन्त्री परिषद् को बैठक बस्ने र राजिनामा प्रस्ताव स्वीकृत गर्ने स्रोतले जनाएको छ ।


