The former Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba meeting the Union Minister for Commerce & Industry and Textiles, Shri Anand Sharma, in New Delhi on June 13, 2013.
प्रतिनिधिसभाको चुनाव आसन्न फागुन २१ गते नजिएसँगै देशमा चुनावी माहोल तातेको छ। तर नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिङ्गापुर प्रस्थान गरेका छन्। आफ्नो उपचारको लागि सिंगापुर प्रस्थान गरेकोले बताएकाेछन् ।