११ बजेसम्म देशभरि खस्यो १०.१८ प्रतिशत मत By Dandako Khabar On फाल्गुन २१, २०८२ २१ फागुन, काठमाडौं । बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।