भारतको ब्यङ्गोलोरमा नेपाली महिला द्वारा आफ्नै श्रीमानको हत्या

रामबहादुर देउबा – बझाङ्ग        बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका गाउपालिका वडा न ७ बुडखोरी गाउँ निबासी तल्लाबुडखोरी उमेश धामी बिगत एक बर्ष अगाडि दिसम्बर २०२२ मा आफ्नो परिवारका साथ एक बच्चा लगायत रोजगारको सिलसिलामा भारतको बेगलोर गएका थिएबेगलोर इलेक्ट्रोनिक सिटि बस्दै आएको एक बर्ष नबित्दै उमेश धामीको आफ्नै श्रीमती मनिशा देबी धामीको हातबाट हत्या भएको छ                              दुर्गाथली गाउँपालिका बझाङ्गको न्यायीक समिति बाट सम्पादन गरिने काम 

No description available.

 

 

    पुलिसले मनिशाको बयान लिए अनुसार मनिशाले आफैले श्रीमानको हत्या गरेको स्वीकारेको त्यहाँ स्थित पुलिसलाई उद्धृत गदै                        मृतकका छिमेकी हरिनारायण बडुले जानकारी दिएका छन् ।

        हत्याको मुल कारण अझै खुल्न बाँकी रहेकाले मनिषा धामीका दाई लगायत एउटै डिऊटि पोष्टमा रहेका एक जना अर्कोलाई पनि                 समातेर  सोधपुछभइरहेको जनाएको छ ।

नेपालबाट उमेशका दाईहरू नपुगुन्जेल सम्म पोष्टमार्टम रोकिएको छ।मृत ब्यक्तिलाई मार्केट भिक्टोरिया हस्पिटलमा राखिएको छ भने हत्यारलाई बारकट्टा रोड आरकेरे पुलिस स्टेशनको नियन्त्रणमा रहेकी छन्।

dcs 1
Damu 1
dandako khbar 1
Loading...