दुइ हप्ता देखी हराएका व्यक्ति सम्पर्कमा आउँदा घरपरिवारमा रहेन खुःसीको सीमा

 

रामबहादुर देउबा (डोटी)  दैनिक जीवीका चलाउनका लागि करिब दुई हप्ता देखी हराएका व्यत्ति, फेला परेका छन् । डोटी जिल्ला आदर्श

Open photoहिमाली गाउँपालिका धुलाचौर बाजुरा द्वारा जनहितमा जारी सन्देश

Open photo

गाउँपालिका वार्ड न्=६खतेडा स्थाई घर भएका गणेश मिजार रोजगारी गर्न स्थानीय साथीहरुको साथमा करिब दुई हप्ता अगाडी भारत हिडेका थिए ।

क्रममा भारतको नागपुर बाट गुडुरु जाने क्रममा उनी एका उक गायब भएका थिए । नत पढेलेखेका नत कुनै दोश्रो भाषाको ज्ञान भएका मिजार हराएको खबर घर परिवारले थाहापाउदा यता घरका सदश्यहरु भावविबहोल अवस्थामा रहेका थिए।

उहाको खोजीका लागिdandakokhabar.comले पटक पटक समाचार सम्प्रेषण समेत गरेको थियो ।भारतको चेननाई रेलवेस्टेशानमा उनी फेला परेको खबर त्यहाँ बाट पूर्णबहादुर थापाले जानकारी दिएका छन ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...