दक्षिण कोरिया जानको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपामा २ जना युवा मारिएका छन् ।

शिखर नगरपालिका डोटी द्वारा जनहितमा जारी सन्देश
आज शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको झडपमा सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएको हो ।


