डडेल्धुरामा बीस वर्षीया युवती बेपत्ता खोजी दिन परिवारको आग्रह

डडेल्धुरामा एक युवती बेपत्ता भएकी छन्।डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडा नोलाका भानसिंह भण्डारीको नातिनी २० वर्षीया सीता भण्डारी घरबाटै बेपत्ता भएकी हुन्।

No description available. पूर्वाधार विकास कार्यालय डडेल्धुरा द्वारा जारी सन्देश

No description available.

यहीँ पुस १६ गते बेलुकी ५ बजेदेखि अहिलेसम्म बेपत्ता भएकोले फेला पार्न वा देख्नु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा 9848806065, 9848718644, 9848873873 र 9848904995 मोबाइल नम्बरमा सम्पर्क गरिदिनुहुन आफ्न्तले आग्रह गरेका छन्।

उनी सुस्तमनस्थिति, एकोहोरो हेर्ने, गहुँगोरो वर्ण, आफ्नो नाम सीताकुमारी भण्डारी र दाईको नाम कल्यान भण्डारी सजिलै भन्न सक्ने रहेको दाइ हरिष भण्डारीले बताए।

dcs 1
Damu 1
dandako khbar 1
Loading...