भुवापर्वको अवसरमा सुदूरपश्मिभर सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।आज प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक

        Emblem of Nepal - Wikipedia डिभिजन वन कार्यालय बाजुराको सन्देश

No description available.

मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।भुवा पर्व विशेष गरी डोटी अछाम बभाङ्ग बाजुरा र कर्णाली अन्चलका जिल्लाहरुमा मनाउने गरिन्छ ।पछिल्लो समयमा तराईका जिल्लाका अधिकांश बासिन्दाको थातथलो पहाड नै भएको र पहाडको संस्कृती तराईका जिल्ला कैलाली कंचनपुर तिर समेत सर्ने गरेकाले यस पवर्ले तराई तिर समेत प्रश्रय पाएको देखिन्छ ।

Emblem of Nepal - Wikipediaभू संरक्षण कार्यालय बाजुराको सन्देश 

भिरालो जमिनमा वृक्षारोपण गरी भूक्ष्य हुन बाट जोगाऔ ।

सिचाइ पोेखरीको कार्यनिर्माणमा निगरानी राखौँ ।

गुणस्तरयुक्त काम हामी सबैको अभियान

dcs 1
Damu 1
dandako khbar 1
Loading...