मोटर साइकल दुर्घटना हुदा अछामका ढकाल दम्पतीको निधन

कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ। कैलालीको मोहन्याल–७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा बुधवार साँझ दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र श्रीमती मैसराको मृत्यु भएको हो।No description available.

                शिखर नगरपालिका डोटी द्वारा जनहितमा जारी सन्देश

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट २०० मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ आउँदै थिए। दुवै जनाको शव मोटरबोटको सहायताले निकालिएको छ। मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...