छबिसपाथिभेरा गाउँपालिकाको १३ औं गाउँ सभा सम्पन्न

 

 रामबहादुर देउबा –बझाङ्ग  , बझाङको छबिसपाथिभेरा गाउँपालिकाको १३ औं गाउँ सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
आज पालिकाको सभाहलमा बिधेयकहरु पारित र विभिन्न विषयमा छलफल गर्दै १३ औं गाउँ सभा तथा अधिवेशन सनिवार सम्पन्न भएको हो ।                                    नेपाल विधुत प्राधिकरण शाखा कार्यालय दिपायल

        Nepal Electricity Authority, Nepal | LinkedIn     डोटी द्वारा जनहितमा जारी सन्देश

नाङ्गो तारलाइृ छुनेकाम नगरौ । बिधुत प्रयोग गर्न नजानेको अवस्थामा निकैनै खतरा हुने भएका कारण स–साना बालबालिकाहरुको पहुँच भन्दा टाढा नै स्वीच राखौँ । समयमा नै विधुत महशुल तिरी सभ्य नगरिकको परिचय दिऔँ । बिधुत चोरी दण्डनिय अपराध भएकाले बिधुत चोरी नगरौँ । सक्षम व्यक्ति बाट मात्र घरको विधुतिकरण गराऔँ । अनावश्य विधुतको प्रयोग नगरौ । कहि कतै नाङ्गो तार भुईमा झरेको देखेको खण्डमा नजिकको विधुत कार्यालयमा जानकारी गराऔँ

यस्तै १३ औं गाउँसभा तथा अधिवेशनबाट शिक्षा कार्यविधि २०८०, लेखा समिति संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, बिधायन समिति २०८०, बजार अनुुगमन समिति २०८०, संगठन संरचना तथा सर्वेक्षण अध्ययन प्रतिवेदन २०८०, एमविविएस छात्रवृति कार्यविधि २०८० लगायतका विधेयक पारित गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन ऐडीले बताउनुभएको छ ।
गाउँपालिका अध्यक्ष बसन्तबहादुर चलाउनेको अध्यक्षतामा भएको अधिवेशनमा विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा, काम गर्दाका समस्याका बारेमा सामूहिक छलफल गरिएको थियो ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...