बझाङ्गको चैनपुर सदरमुकाममा भिषण आगलागि

बझाङ्ग    बझाङ्गमा एक घरमा आगलागि भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १० सदरमुकाम चैनपुरको मेन चौराहमा रहेको जंग बहादुर स्टोर पसलमा आगलागि भएको हो । आज सोमबार दिउँसो करिब साढे १ बजेतिर कच्चि घरमा राखिएको पसलमा भिषण आगलागि भएको हो । तार सटभएर कपडामा छुनपुगेर आगलागि भएको बताएको छ ।

भारतकका नागरिक सिंह विगत ४० वर्षदेखि चैनपुरमा व्यापार गर्दै आएका थिए । पसलमा आगो लागेको एक घण्टापछि नगरपालिकाको दमकल आएको थियो, दमकलमा पानी प्राप्त नभएपछि यहाँका ब्यापारी सुरक्षकर्मी,स्थानीयहरुले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट के कति क्षति भएको भन्ने पुरा विवरण भने् आउन बाँकी रहेको छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...