रामबहादुर देउबा, बाजुराः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि बिरामी रहेकी जोशीको आज बिहान ४ बजे तिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।
सामाजिकविकास कार्यालय्र बैतडीको सन्देश
सवारी साधनको क्षमता भन्दा बढी भार नराखँौ । सवारी चलाउनु पुर्व साधनको प्राविधिक जाँच अनिवार्य रुपमा गरौ । स–सानाबालबालिका तथा पशुचौपायाहरुलाई सडकमा नछोडौ । हरेकघुम्तीमा सवारी साधनको गति सीमित गरी हर्न अनिवार्य रुपमा बजायौँ । नेपालको कानुनले बर्जित गरेका सामानको ओसार पसार नगरौ । सवारी चलाउदा जहिले पनि आफ्नो क्षेत्रतिरमात्र चलाऔँ । सडक छेउमा निार्मणका सामाग्री नराखौ । सवारी दुर्धटना बाट बचौ र बचाऔँ ।
अस्पतालमा करिब एक वर्ष जति उपचार गराउदा निको नभए पछि करिब एक हप्ता अगाडी मात्र उहाँलाई घरमा ल्याएको थियो स्वामीकातिर्कखापर गाउँपालिका प्रबक्ता सिंह धामीले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसको तर्फ बाट उहाँ निर्वाचित हुनु भएको थियो । लामो समय देखि अर्बुद रोग बाट पीडित जोशीको आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।


