दार्चुला बाट महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना ४ जनाको अवस्था गम्भिर नामावली सहीत

 

दार्चुला  ,दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस दुर्घटनामा परेकाे छ । आज विहान दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे
महाकाली यातायातको सुप प्र ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिकाकाे वडानम्बर – ५ काे फाेहाेर सङ्कलन केन्द्र खेट्टेवगरमा दुर्घटना भएको छ ।
बसमा सवार रहेका १५ जना घाइते भएका छन् ।१५ जना घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेकाले अन्यत्र पठाएको छ भने ११ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

 

 

May be an image of ticket stub and text

dcs 1
Damu 1
dandako khbar 1
Loading...