बाजुरा जिल्लाअदालतको गाडी डोटीको सिलगढीमा दुर्घटना

 

 

बाजुरा —बाजुरा जिल्ला अदालतको गाडी डोटीको सिलगढीमा दुर्घटनामा परेको छ । दुर्घटना बाट कुनै पनि मानवीय क्षति भने नभएको जनाएको छ  । 

डडेल्धुराको अजयमेरू गाउँपालिका ४ का बर्ष ३० का दिपकराज पाण्डेयले चलाएका अदालतको बा १ झ ८१८४ नं. को गाडी ब्रेक फेल दर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाडी दुर्घटना हुँदा कुनै मानविय क्षती भएको छैन भने सडक पनि अवरोध नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कबिन्द्रसिंह बोहोराले जानकारी दिएका छन ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...